बैंकहरुबाट प्रवाह हुने सवारी साधन कर्जामा वृद्धि, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुबाट  प्रवाह हुने सवारी साधन कर्जामा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा बैंकबाट १ खर्ब भन्दा धेरै सवारी साधन कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को मंसिरसम्ममा बैंकहरुले १ खर्ब २१ अर्ब ७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका […]

कामना सेवा विकास बैंकद्वारा श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सुर्खेत मार्फत वीरेन्दनगर नगरपालिका– ०९, पर्सेनी स्थित श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ । बैंकको सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले श्री कोपिला माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी तथा ८० जना विद्यार्थीलाई न्यानो कपडा […]

निष्क्रिय कर्जा व्यवस्थापनमा नयाँ नियम, ३ महिनासम्म सोही वर्गमै रहने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जा व्यवस्थापनमा पुनः कडाइ गरेको छ । सोसँगै बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा तत्काल दबाब पर्ने देखिएको हो। भाखा नाघेको सम्पूर्ण बक्यौता भुक्तानी भइसके पनि कम्तीमा ३ महिनासम्म कर्जा स्तरोन्नति गर्न नपाइने व्यवस्थाले बैंकहरूको नाफा र पुँजी कोषमा प्रत्यक्ष प्रभाव पार्नेछ। शुक्रबार एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले […]

एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमार्फत उपलब्ध

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ, गैरबैंकिङ तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको छ। बैंकले यसका लागि विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको सम्पूर्ण विवरण, फोटो, नक्सा, कित्ता नम्बर, क्षेत्रफल, तथा सम्पत्तिको स्थान (लोकेसन) लगायतका जानकारी उक्त अनलाइन पोर्टलमार्फत […]

१९ बैंकको बढ्यो सेयर धितो कर्जा प्रवाह, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याकं अनुसार बैंकहरूले कुल १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन गत वर्षको तुलनामा ४५.७६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ३३ करोड […]

हालसालै आइपीओ बिक्री गरेको सालपा विकास बैंक घाटामा, कर्णाली डेभलपमेन्टले कमायो १२ करोड ७५ लाख नाफा, कुन बैंकको कति ?

काठमाडौं । हालसालै आइपीओ जारी गरेको सालपा विकास बैंकले मंसिरसम्म करिब २ करोड रुपैयाँ घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सालपा विकास बैंकले चालु आर्थिक वर्षको ५ महिनामा १ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । तथ्यांक अनुसार १७ वटा विकास बैंकहरुले समग्रमा १ अर्ब ९५ करोड नाफा आर्जन […]

गरिमा विकास बैंकले गर्‍यो लोगो तथा छाप परिवर्तन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यका साथ मिति २०८२ माघ १ गते विहिबारदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । विकास बैंकको दीर्घकालिन रणनीति अन्तर्गत मिति २०८२ कार्तिक २७ गते सम्पन्न उन्नाईसौं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपश्चात […]

नेपाल बैंकको ६६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सभा सम्पन्न भएको हो । बैंकको साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गरेको छ । त्यस्तै, […]

प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । आज सम्पन्न भएको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ (आठ) प्रतिशत बोनस सेयर तथा चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस सेयरको कर प्रयोजनको लागि […]

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव”, डिजिटल प्रबद्र्धन महिना सञ्चालन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी माघ महोत्सव” डिजिटल प्रबद्र्धन महिना सञ्चालन गर्ने भएको छ । बैंकले हरेक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रबद्र्धन महिनाको रुपमा मनाउने निर्णय बमोजिम “महालक्ष्मी माघ महोत्सव” मनाउन थालेको हो । दैनिक कुल […]