सिन्धु बिकास बैंङ्कको संस्थापक शेयर बिक्रिमा, संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने
काठमाडौं । सिन्धु विकास बैंकका संस्थापक शेयर बिक्रिमा आएको छ । बैङ्कले संस्थापक शेयर लिन इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ (पैतिस) दिनभित्र संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित हुने कागजात, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र वा […]

