नेपाल क्लियरिङ हाउसको सबै सेवामा भ्याट लाग्ने
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालन गर्ने सेवाहरूको कारोबार शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । मंगलवार नेपाल क्लियरिङ हाउसले एक सूचना जारी गर्दै एनसीएचएलले आफ्ना सेवाको कारोबार शुल्कमा भ्याट लाग्ने जानकारी दिएको हो । सरकारले आर्थिक ऐन, २०८१ मा एनसीआईटीले प्रदान गर्दै आएको समासोधन गृह (क्लियरिङ) सेवालाई मूल्य अभिवृद्धि कर छुट […]

