लक्ष्मी सनराइज बैंकले लाभांश पारित गर्यो
काठमाडौं । २०८२ पुस १४ गते लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१\८२ का लागि संचालक […]

