एनआईसी एशिया बैंकका ग्राहक हरुलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट सुविधा उपलब्ध

काठमाडौं ।एनआई सी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्सालज्यू र आईएमई हस्पिटालिटी प्रा. लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरका छन् । यस […]

डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन

काठमाडौं ।  लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ – Empowering Enterprises अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) नवप्रवर्तनको दायरा मजबुत बनाउन Aadyanta Advisory Pvt. Ltd. र American Chamber of Commerce in Nepal (AmCham Nepal) सँग सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ। हाल सातौँ वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका […]

स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यस सम्बन्धमा दुवै संस्थाबीच प्रारम्भिक समझदारी पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ । पुस ०९ गते साँझ ५ बजे विन नेपाल लघुवित्तको केन्द्रीय कार्यालयमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

जीवन विकास लघुवित्तको साधारणसभा हुँदै, १४ प्रतिशन बोनस शेयर प्रस्ताव पारित हुने

काठमाडौं । जीवन विकास लघुबित्त बित्तिय संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा २०८२ पुष २९ गते कटहरी मोरङमा बस्ने भएको छ । साधारणसभामा सञ्चाकक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०८१\०८२ को बार्षिक प्रतिबेदन माधि छलफल गरि पारित गर्नेछ , लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१\०८२ को वासलत,नाफा,नोक्सान हिसाबर नगद प्रवाह विवरण पास गर्नेछ […]

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौं ।  एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल  नियुक्त भएका छन् । पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले उनलाई  उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले बिहीबार नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका हुन् ।  बैंकको अध्यक्ष जस्तो […]

बैंकिङ कसुरका फरार कसुरदार घलान पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा फरार रहेको व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरमा १ करोड जरिवाना र १ वर्ष १० दिन कैद तोकिएका थियो । पक्राउ परेका उनलाई फैसला कार्यालयनका लागि अदालतमार्फत नख्खु […]

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ‘Excellence in Digital Transactions FY 2081/82’ / ‘Excellence in Nepalpay QR Transaction FY 2081/82’ बाट सम्मानित भएको छ । आ.व. २०८१÷०८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा क्युआर कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो । पौष ०८ गते, […]

नियो बैंक खोल्न अनुमति दिन राष्ट्र बैंकलाई सुझाव

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित नियो बैंक स्थापना गर्न अनुमति दिन राष्ट्र बैंकलाई कार्यदलले सुझाव दिएको छ । पारदर्शी मापदण्डको आधारमा नियो बैंकसहित अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालमा शाखा खोल्न वा संयुक्त लगानीमा बैंक स्थापना गर्न प्रेरित गर्नुपर्ने कार्यदलको निष्कर्ष छ । कार्यदलको प्रतिवेदनअनुसार नियो बैंक वा […]

लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मति घोषणा गरेको छ । कम्पनीले लाभांष प्रस्ताव सहित आउँदो माघ ३ गते शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजे १७ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर […]

नेपाल राष्ट्र बैङ्कले गर्यो ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  । अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ  । कार्यक्रममा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकमा पूर्वाधार विकासको स्थिति कमजोर रहेको उल्लेख गर्दै पूर्वाधार संरचना विस्तारको निम्ति […]