सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गरिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभा आज पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि बस्दैछ । सभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा […]

नबिल बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने 

काठमाडौं । नबिल बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्सस क्लबमा बिहान ११ः१५ बजे ४१ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव र […]

क्षमता भएका सबै बैंकले दिए लाभांश, कम्पनीहरुको औसत प्रतिफल दर बढ्यो

काठमाडौं । लाभांश वितरण क्षमता भएका सूचीकृत सबै बैंकहरुले प्रतिफल घोषणा गरेका छन् । सूचीकृत १९ वाणिज्य बैंकमध्ये १३ वटाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् । बाँकी ६ वटाले भने यसवर्ष सेयरधनीको हात खाली गर्दैछन् । नेपाल बैंक, कुमारी र प्रभु बैंकले लाभांश नदिने घोषणा गरेका छन् । यता, हिमालयन बैंक, […]

सपोर्ट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । यस संस्थाको पुस ६ गते बसेको सञ्चालकि समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश गरी १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा […]

एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको ७७ लाख ६६ हजार ८१६.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ६ प्रतिशत बोनस सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डबाट ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’ घोषित

काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका […]

सिन्धु विकास र प्रभु बैंकले लाभांश नदिने

काठमाडौं । प्रभु बैंकले लाभांश नदिने घोषणा गरेको छ । यस बैंकको पुस ६ गते बसेको सञ्चालक समिति बैंककले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।  यता, सिन्धु विकास बैंकले पनि सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको हो ।

आइतबार ९ कम्पनीले घोषणा गरे लाभांश, कुन-कुनको कति ?

काठमाडौं । कालिका लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, स्वरोजगार लघुवित्त, महुली लघुवित्त, सिवाईसी नेपाल, मिथिला लघुवित्त, रिलायबल नेपाल लाइफ इनस्योरेन्स, सूर्य ज्योति लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये, कालिका लघुवित्तले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत […]

२० अर्बको निक्षेप तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पुष  ६ गते २० अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ८४ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था […]

राष्ट्र बैङ्कले १ अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ […]