स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले ५.६३ प्रतिशत बोनस सेयर र  करसहित ४.३६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध रहेको यो  सेवा बिस्तार गरि काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, ग्राहकमैत्री र डिजिटल रुपमा अगाडि बढाउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गर्न लागिएको बैंकले […]

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, ग्राहकमैत्री र डिजिटल रुपमा अगाडि बढाउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गर्न लागिएको बैंकले […]

एनआईसी एशिया बैंकको प्रमुख सूचना र गुनासो अधिकारी परिवर्तन

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत  जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन् । आज  मंसिर ३ गते देखि लागू हुनेगरी नियुक्त भएका प्रमुख सूचना अधिकारी  जयन्द्र रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा […]

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब खिच्दै

काठमाडौं । राष्ट्र बैंकले मंसिर ३ गते ५० अर्ब रूपैयाँ तरलत खिच्ने भएको छ । राष्ट्र बैंकले ८४ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो। राष्ट्र बैंकका अनुसार आज मंसिर ३ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ […]

अध्यक्ष चन्द्र ढकालले भने जस्तो कति छ बैंकमा लगानीयोग्य रकम ?

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सरकारीका साथै निजी क्षेत्रमा लगानीयोग्य वातवरण प्रभावित बन्न पुग्यो , जसको असर हालसम्म पनि रहेको छ । राजनीतिक परिस्थितिका कारण उत्पन्न उक्त घटनाले गर्दा निजी क्षेत्रले लगानी प्रवाह बढाउन सकेको छैन भने सरकारले लगानी प्रोत्साहन गर्न सकेको छैन , यस्तो अवस्थामा बैंकमा लगानीयोग्य रकम […]

लघुवित्तहरुको नाफा साढे २०० प्रतिशत बढ्यो, ४ संस्था मात्रै घाटामा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । लघुवित्त संस्थाहरुको नाफामा भारी सुधार देखिएको छ । चालु आर्थिक वर्षको असोजसम्म आइपुग्दा सचीकृत ४९ लघुवित्तहरुले समग्रमा २ अर्ब १ करोड रुपैयाँ भन्दा धेरैको नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २४४.५५ प्रतिशत धेरै हो । गत वर्ष यी संस्थाहरुले ५८ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । संस्थाहरुको […]

निफ्राको साधारण सभा मंसिर २३ गते

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ । सभामा बैंकले ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ। साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने भएको छ । यस […]

मातृभूमि लघुवित्तका कामु सीईओको जिम्मा बटालालाई

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएका छन्। शर्माले कात्तिक ३० गते दिएको राजीनामा कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बखत बहादुर बटालालाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ। बैठकले शर्माको राजीनामा आज मंसिर […]

तीन अर्ब बढी रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७ः०० बजेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकले उक्त […]