४ बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै, लाभांश क्षमता ४२ प्रतिशतसम्म, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ३ महिना अर्थात, असोजसम्म १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १८.७८ प्रतिशत कम हो । गत वर्षको असोजसम्म बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । बैंकहरुले […]

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक एनपीएस- नेसनल कार्ट स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।  यहि कार्तिक १८ गते सम्पन्न उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका […]

‘६ % आरबिबिएल डिबेञ्चर २०८९’ को निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हजार रूपैयाँ अंकित दरको ३० लाख कित्ताले हुन आउने रकम रु.३ अर्ब बराबरको ऋणपत्र ‘”6% RBBL Debenture 2089″ ’ को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमकबीच सो सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा […]

लक्ष्मी सनराइज बैंकको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको असोजसम्ममा ३३ करोड २३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिमा तुलनामा ३८.०४ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशत र […]

प्रभु बैंकको नाफा घट्यो, तीन महिनामा कमायो ५५ करोड ८४ लाख 

काठमाडौं । प्रभु बैंकको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बैंक मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ रहेको हो । तर गत वर्ष बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा  भने ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ४० करोड […]

तीन महिनामा कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा 

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८० करोड रुपैयाँ […]

एनएमबि बैंकको नाफा र प्रतिसेयर आम्दानी दुबै घट्यो 

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको […]

सामान्य घट्यो नेपाल बैंकको नाफा, ईपीएस कति ?

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही […]

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यद्वारा पदभार ग्रहण

काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडको कात्तिक  १७ मा बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले कात्तिक २० मा आफ्नो पदभार ग्रहण गरेका छन् । झन्डै ३ दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पुर्‍याउँदै आएका  शाक्य  भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श (B.COM) र भारतकै इन्स्टिच्युट […]

कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८१-८२ को नाफाबाट लाभांश घोषणा गरेको छ । यस बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३.२५ प्रतिशत बोनस सेयर र करसहित ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी […]