माछापुच्छ्रे बैंकको नाफा घट्यो
काठमाडौं ।माछापुच्छ्रे बैंकको खुद नाफा घटेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा घटेको देखिएको हो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब २५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड ५५ लाख […]