असोज २ देखि हकप्रद शेयर बिक्रि गर्दै, नारायणी डेभलपमेन्ट बैंक
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड ले असोज २ गतेबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। बैंकले २६ करोड २४ लाख ६७ […]

