ज्योति विकास बैंकको साधारणसभा आज
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकको १८ औँ वार्षिक साधारणसभा आज काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुँदैछ । बैंकको गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरिसकेकोले यस सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । […]

