सपोर्ट लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ हजार ८१ कित्ता शेयर संस्थापक शेयरधनीले आफ्नो नाममा प्रति कित्ता न्यूनत्तम ८ सयस ५० मा बिक्रिमा रहेको छ ।  बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो अधिकार बिध्यमान संस्थापक शेयरधनीको हुने कानूनी ब्यबस्थाका कारण विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र के कति दर दररेटमा किन्न लागेको खुलाई […]

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ । यस साझेदारी मार्फत एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिब गर्दा २०% छुट पाउनुहुनेछ, जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाइ अझ किफायती र सहज हुनेछ । साथै, […]

प्रभु बैंकलाई ‘नेप्लिज बेस्ट डिजिटल बैंक फर एसएमईज्’को अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड

काठमाडौं । प्रभु बैंक लिमिटेड अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५’अन्तर्गत ‘नेप्लिज बेस्ट डिजिटल बैंक फर एसएमईज्’को सम्मानबाट सम्मानित भएको छ । यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडद्वारा सिंगापुरमा आयोजना गरिएको एक भव्य समारोहका बीच प्रदान गरिएको हो । उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप तीन महिला […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट दिने भएको छ । सो विशेष  छुटको व्यवस्थालाई लिएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बीच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बीच विस्तारित बैंकिंङ सेवा प्रदान […]

५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २५ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

एनएमबि बैंकद्वारा विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर वितरण

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको  लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रमबीच विद्यार्थीहरुलाई  स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पुर्याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो । बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्दै […]

सिटिजन्स बैंकको “ईम्पावरिङ्ग लिडरसिप इन् बागमती ः अ सेमिनार फर पर्फरमेन्स एण्ड  एक्शिलेन्स” कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती ः अ सेमिनार फर पर्फरमेन्स एण्ड  एक्शिलेन्स” कार्यक्रम सम्पन्न गरेको छ  । सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको हो  । सेमिनारमा गत आर्थिक बर्षको […]

१० बैंकको कर्जा गुणस्तर परीक्षण हुने, हउलादारसँग राष्ट्र बैंकले गर्‍यो सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको कर्जा गुणस्तरको परीक्षणका लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ। केन्द्रीय बैंकले झण्डै ४ करोड ४४ लाख ७४ हजार ३१६ रुपैयाँ रुपैयाँमा लेखापरीक्षणका लागि शुक्रबार सम्झौता गरेको हो। सम्झौताअनुसार उक्त कम्पनीले ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, […]

हिमालयन बैंकको शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । हिमालयन बैंक को ९२ लाख ५० हजार ४सय ६९ कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सूचिकृत भएको छ ।  बैंकले प्रतिकित्ता १ सय ५७ रुपैयाँका दरले एफपिओ जारि गरेको थियो  । सर्वसाधारणको शेयर स्वामित्व  ३० प्रतिशत पुर्याउनु पर्ने कानूनी प्रावधानका कारण  बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको […]

गरिमा विकास बैंक “बेष्ट बैंक” अवार्डबाट सम्मानित

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ । अगस्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक The Best […]