सानिमा बैंकका ग्राहकहरुलाई चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुलाई चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था गरिएको छ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारा, काठमाडौंस्थित चिरायु नेशनल अस्पतालसंग छुटको व्यवस्था गरेको हो । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट-क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यु.आर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा वेड र […]

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको ‘क्लोजिङ प्राइस’ १३३६.६५ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ७१८.३३ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार बनाएर सोमबार यसको कारोबार खुला हुनेछ ।

राष्ट्रिय वाणिज्य बैँकको चाडपर्व लक्षित कर्जा योजना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैङ।कले जारी गरेको नयाँ अफर अन्तर्गत घर कर्जा २० बर्षे अबधिको लागि ६ दशमलब ३० प्रतिशतमा उपलब्ध गराइने बैङ्का सुचना अधिकारी पबन रेग्मीले जनाएका छन् । बैङ्कले चाड पर्ब अफर अन्तगत अन्य क्षेत्रमा पनि नयाँ कर्जा योजना ल्याएको छ यो […]

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने  

काठमाडौं । निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको र पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएको लघुवित्त संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ सशोधन गर्दै यस्तो व्यस्था ल्याएको हो । पुँजीकोष १२ प्रतिशतभन्दा माथि भएपनि निष्क्रिय कर्जा ५ देखि १० […]

हुलाकी र मध्य पहाडी राजमार्गको आसपासमा सञ्चालित होटल तथा रेष्टुरेष्टलेआधार दरमा २ प्रतिशत प्रिमियम थप गरि ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले हुलाकी राजमार्ग र मध्य पहाडी राजमार्गको आसपासमा सञ्चालनमा रहेको होटल तथा रेष्टुरेष्टलाई ३ करोड सम्मको कर्जामा  बैङ्क तथा बित्तिय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरि ऋण प्रवाह गर्नुपर्ने कानूनी ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कले आज बैङ्कबाट अनुमति प्राप्त बैङ्क तथा बित्तiय संस्थालाइ एक परिपत्र जारी […]

कृषि संरचनाको धितो आफैले मूल्यांकन गरी १० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्न पाइने

काठमाडौं । इजाजतपत्रप्राप्त संस्थाले कृषि उपज, कृषियोग्य जमिन, कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्याङ्कन गर्ने सक्ने भएका छन् । संस्थाहरुले  १० लाख रुपैयाँसम्मको खाद्यान्नबाली, पशुपन्छी, माछापालनलगायत कृषि व्यवसायसँग सम्बन्धित कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने भएका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था […]

जग्गा विकास तथा भवन निर्माणमा क्षेत्रमा गएको कर्जा पुर्नतालिकिकरण हुने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित क्षेत्रमा लगानी भएको कर्जाको १० प्रतिशत असुल उपर भएमा कर्जा  पुर्नतालिकिरण हुने ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कले २०८२ भदौ ८ गते  राष्ट्र बैङ्कबाट अनुमित प्राप्त क, ख र ग बर्गका बैङ्क तथा बित्तिय संस्थालई एकिकृत परिपत्र  जारी गर्दै यस्तो ब्यबस्था गरेको हो […]

गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सूचकहरु सकारात्मक बन्दै गएको देखिएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर […]

एन आई सी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टसमा विशेष छुट सुविधा

काठमाडौं ।एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टसमा विशेष छुट प्राप्त गर्ने छन् । उक्त छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टस्मा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न […]

सेयर धितो कर्जा ५६ प्रतिशतले बढ्यो, अरु कुन-कुन क्षेत्रमा कति गयो ऋण ?

काठमाडौं । गत आर्थिक वर्षको असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कर्जा (मार्जिन प्रकृतिको कर्जा) प्रवाह भएको छ । अघिल्लो वर्षको असारसम्म बैंकहरुले ९० अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । १ वर्षमा यस्तो कर्जा ५६.१७ प्रतिशतले बढेको हो । यता, गत […]