एन आई सी एशिया बैंकका ग्राहकले र्याडिसन होटलका सेवामा छुट पाउने
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ । समझदारीसँगै एन आई सी एशिया बैंकका ग्राहकले याडिसन होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् । बैंकका ग्राहकले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय […]

