प्रिमियरमा आइपिओ ल्याउन लागेको मारुति सिमेन्टको साधारणसभा हुँदै

काठमाडौं । मारुती सिमेन्ट्सले आफ्नो ३० औँ वार्षिक साधारणसभा कात्तिक ११ गते वार्षिक साधारणसभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११:३० बजे बोलाएको छ । साधारणसभामा आर्थिक वर्ष २०८०।८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्तापुँजीको ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरी पारित गर्ने पर्सताब रहेको छ । साधारणसभाले […]

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकार सेवा  यो दसैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको […]

नख्खु खोलाले बगाएकालाई उद्धार गर्ने तामाङलाई केएनपी नेरोलेक पेन्ट्सको नगद सहित सम्मान

काठमाडौं । ललितपुर महानगरपालिका २५ मा नख्खु खोलाले बगाएर ल्याएका २ जनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ । काठमाडौंमा आज एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित सम्मान गरेको हो । नख्खु खोलाको भेलमा बग्दै आएका २ जनालाई तामाङले सकुशल उद्धार गरेका थिए । ललितपुरमा बस्दै आएका काभ्रे तेमाल–९ का ३३ […]

बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न साना किसान सहकारीको अपिल

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढी पहिरोमा बेपत्ता हुनेहरूको तत्काल खोजी कार्य अघि बढाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ । संस्थाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानका घटनाले पुर्याएको धनजनको क्षतिका कारण स्तब्ध भएको विज्ञप्तीमार्फत जनाएको छ । सहकारी संस्थाले बाढी पहिरोका घटनामा परी कतिपयले ज्यान गुमाएको र धेरै बेपत्ता […]

भाटभटेनीले दियो  १ करोड ११ लाख प्राकृतिक विपत्ति उद्धार कोषलाई

काठमाडौं । असोज ११ गते देखि परको अनिरल बर्षाको कारण  बाढि पहिरो र डुबानमा देशब्यापी रुपमा धनजनको क्षेति भएको छ ।  राजमार्गहरु अझै सुचारु हुन सकेका छैनन् बेपत्ता नागरिक भेटिएका छैन । खोजी जारी छ । नागरिक घरबार बिहिन भएका छन् घाम र पानीबाट बच्व टाउको लुकाउने ठाउमा छैन । यो बिपत्तिको सामना सबै एक […]

सन्सिल्कको कपाल र आत्मविश्वासको उत्सव ”सन्सिल्क भाइब्स” अभियान

काठमाडौं । विगत तीन वर्षदेखि सफल भइरहेको सन्सिल्क दशैँ भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै, सन्सिल्कले अब यस अभियानलाई नयाँ Sunsilk Vibes को रूपमा प्रस्तुत गरेको छ। यो अभियानअसोज ११ देखि सुरु भई मंसिर र सम्म चल्नेछ, जहाँ सहभागीहरूले केवल दशैँको उत्सवका क्षणहरू नभइ दैनिक जीवनका तिनै पलहरू पनि समेट्न सक्नेछन्, जसले सन्सिल्कको सारलाई झल्काउँछ। यसले सहभागीहरूलाई […]

प्रभु बैङ्कका ग्राहकले चितवनको कलेज अफ मेडिकल साइन्समा छुट पाउने

काठमाडौं । भरतपुर महानगरपालिका स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच विशेष छुट लिने दिन सम्झौता भएको छ  । २०८१–असोज १३ गते प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्स का तर्फबाट यडिसनल डाइरेक्टर डा.मनोहर प्रधान ले समझौतापत्रमा गरेका छन् दुइ पक्षिय सम्झौता अनुसार कलेज अफ मेडिकल […]

भेटायोको दशैं धमाका–झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

काठमाडौं । दशैं नजिकिँदै गर्दा, भेटायोले आफ्नो धमाका अफरहरू घोषणा गर्न उत्साहित छ, कुनै पनि तनाव विना चाडपर्वहरूको लागि तपाईंको आफ्नो घर तयार गर्न, मर्मत गर्न डिजाइन गरिएको छ । सामान्य मर्मतदेखि सरसफाई र लुगा धुने र अन्य धेरै, भेटायोमा तपाईंलाई सहज र हर्ष उत्साहपूर्ण रुपमा मनाउनको लागि चाहिने सबै चिजहरू छन् । कुनै झन्झट विना […]

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गा हुने चन्द्र ढकालको दाबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग […]

तपाँईको बजारले बाईक चढ्ने रहर पुरा गर्छ

काठमाडौं । बाईक चढ्ने रहर र सपना छ  थोरै पैसा भएर बाइक चढ्न आँठ पुगिरहेको छैन भने तपाँईलाई बाइक चढ्न सहयोयी बनेर आएको छ तपाँईको बजार । तपाँईको बजारले नयाँ तथा पुराना बाईक खरिदमा फाइनान्सको सुविधा सहित एउटै छाना मुनि विभिन्न चर्चित ब्राण्डका बाईकहरु बिक्रि बितरण गरिरहेको छ । तपाईको बजारले  बाइक/स्कुटर खरिदमा  ३ प्रकारका […]