उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूलाई लक्षित गर्दै शुभयात्रा कलेक्सनले विस्तार गर्यो आउटलेट

काठमाडौं । शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरू गरेको छ । उच्च शिक्षा हासिल गर्नका लागि अन्तराष्ट्रिय मुलुक जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामूनी विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको यस कम्पनीले आफ्नो शाखा बानेश्वरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । कम्पनीका अध्यक्ष दर्शन खनालका अनुसार नयाँ आउटलेटमा लत्ताकपडा, युटेन्सिल्स, इलेक्टोनिक्स् सामान, […]

हिमालय एअरलाइन्स् द्वारा प्रयास नेपालका बालबालिकाहरूसँग आत्मीयताको निरन्तरता

काठमाडौं । सञ्चालनको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्स्ले लामो समयदेखि जारी संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) पहल, “Step Towards Education” मार्फत समुदायप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । यसअन्तर्गत हिमालय एअरलाइन्स्ले प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि पुनः एक पटक वर्षभरिका लागी आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको छ । हिमालय एअरलाइन्स्ले […]

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट युवा प्रतिभा प्रोत्साहनको लक्ष्य

काठमाडौं । दराजले, दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो ग्रुप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो । यसको प्रमुख उद्देश्य भन्नु नै, भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानिय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु हो । १५ महिने घुम्ती कार्यक्रमका […]

टीसीएलको नयाँ वर्ष २०८२ को ‘न्यू इयर न्यू भिजन’ अभियान घोषणा

काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल, आधिकारिक वर्ल्डवाइड ओलप्पिक पाटर्न र विश्वकै नम्बर १ अल्ट्रा लार्ज स्क्रिन टिभी ब्रान्डले “ न्यू इयर न्यू भिजन” अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ। टीसीएलले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफरहरू ल्याएको छ :  ठूलो बचत दुई लाख ८२ हजार रुपैयाँसम्मको क्यासब्याक र […]

पञ्चकन्या समूहले रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना

काठमाडौं ।  पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवा स्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक आयोजना गरेको छ । यो शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारीहरू र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । भक्तपुर […]

माइडियाले न्यू एरा अफ स्मार्ट लिभिङ अभियान सुरु गर्दै, आकर्षक अफर र लक्की ड्रको घोषणा

काठमाडौं । घरेलु उपकरण निर्माता माइडियाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा न्यू एरा अफ स्मार्ट लिभिङ अभियान सुरु गरेको घोषणा गरेको छ। यो रोमाञ्चक अभियानले ग्राहकहरूलाई अपराजेय अफरहरू, लक्कीड्रहरू र क्यासब्याक प्रदान गर्दछ, जसले स्मार्ट जीवनलाई अझ पहुँचयोग्य बनाउने कम्पनीले बताएको छ । यो अभियानको हिस्साको रूपमा, माइडियाले सुविधा र जीवनशैलीलाई उकास्ने नवीन उत्पादनहरूको […]

नयाँ वर्ष २०८२ मा सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्न जाने अवसर

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी SDA ले Level Up अभियान अन्तर्गत  “Level Up! with CG, Life Huncha Easy” नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायसी उपकरण (SDA) प्रवर्द्धन गर्न लक्षित यो अभियानले ग्राहकहरूलाई रोमाञ्चक पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ। कम्पनीका अनुसार, यो योजना २२ चैत्रदेखि लागू गरिएको छ। […]

स्वास्थ्य, शुद्धता र प्रविधिको सन्देशसहित केन्टको नयाँ वर्ष २०८२ अफर सार्वजनिक

काठमाडौं । सिजी इलेकट्रोनिक्स अन्तर्गत केन्ट ब्रान्डले  नयाँ वर्ष २०८२ को अवसरमा ‘Start a new year with PROMISE OF 100% PURE WATER’ अभियानको शुभारम्भ गरेको घोषणा गरेको छ। यस अभियानले ग्राहकहरूलाई KENT Mineral RO Water Purifier मा आकर्षक अफर र विशेष उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने लक्ष्य राख्दछ। KENT का उत्पादनहरू अत्याधुनिक […]

नयाँ वर्षमा एलिका ब्रान्डका उत्पादनहरूमा ”लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स” अफर

काठमाडौं । नववर्ष २०८२ को अवसरमा, सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले “लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स” नामक विशेष अभियानको शुभारम्भ गरेको छ। यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन्। उक्त अभियानको उद्देश्य ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु हो। एलिका का उत्पादनहरू […]

नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध

काठमाडौं । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ । परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई ती राहत सामाग्री हस्तान्तरण गरे । परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो […]