क्रम्प्टनका ऊर्जा-कुशल र अत्याधुनिक जाडोयाम एप्लायन्सहरू नेपाली बजारमा उपलब्ध
काठमाडौं । नेपालका उपभोक्ताका लागि उत्कृष्ट उत्पादनहरू ल्याउने प्रतिबद्धता अनुरूप, सिजी इलेक्ट्रोनिक्सले क्रम्प्टनका विविध जाडोयाम एप्लायन्सहरू (Winter Appliances ) नेपाली बजारमा उपलब्ध गराएको छ। यी उत्पादनहरू उपभोक्ताको आवश्यकता र जाडोयाममा सुविधा पुर्याउन डिजाइन गरिएका छन्। जाडोयाम उत्पादनहरूमा रूम हिटर, गीजर र वॉटर हीटर रहेको कम्पनीले जनाएको छ। हरेक उत्पादनले उच्च कार्यक्षमता, आधुनिक डिजाइन, र विश्वसनीयता […]

