यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय […]

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र […]

‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’

काठमाडौं । मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखाप¥यो । यहाँका दुई भन्सार नाकाबाट हुने आयात आव २०७२/७३ मा ३५ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो । भन्सार विभागको आव २०७२/७३ को तथ्याङ्कअनुसार कुल सात खर्ब ७४ अर्ब ७१ करोड मूल्य बराबरको वस्तु […]

बैंकिङ प्रणालीबाट १०० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बजारबाट १ सय अर्ब रुपैयाँ खिच्न लागेको छ । आज कात्तिक १ मा सो पैसा  तान्न लागेको हो  । बैङ्कले अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज अपराह्न ३सम्म […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर एक सय […]

३ महिनामा ८ प्रतिशत विकास खर्च, १७ प्रतिशत राजस्व संकलन

काठमाडौं ।  पछिल्लो सयम सरकारको आम्दानी र खर्च कमजोर अवस्थामा रहेको छ । महालेखा परिक्षक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विवरण अनुरुप चालु आर्थिक वर्षको तीन महिनामा पूँजीगत खर्च अर्थात् विकास खर्च २९ अर्ब ४५ करोड १३ लाख रुपैयाँ रहेको छ । जुन वार्षिक लक्ष्याको ८ प्रतिशत हो । पूँजीगत खर्चको वार्षिक लक्ष्य भने ३ खर्ब […]

शोधान्तर बचत १ खर्ब नाघ्यो, चालु खाता ४९ अर्ब बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनामा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड ७९ […]

भदौमा मूल्यवृद्धि ३.८५ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ३.८५ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको […]

“बैङ्क खाता रोक्का तथा फुक्का सम्बन्धी बिनियमावली, २०८१ जारी

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले “बैङ्क खाता रोक्का तथा फुक्का सम्बन्धी बिनियमावली, २०८१ को पहिलो संशोधन सहितको संशोधित विनियमावली नेपाल राष्ट्र बैङ्क एेन, २०५८ को दफा ७९वमोजिम जारी गरेको छ । सो बिनियमावली असोज २९ गते नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिल; पास गरेर १०८१ असोज १ बाट लागु हुने छ । संशोधित बिनियमावली अनुसार प्रचलित […]

कार्तिक महिनाको लागि बाणिज्य बैङ्कको ब्याजदर १० ले घटाए ९ को पुरानै कायम

काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर केअहिले  घटाएका छन्  भने केहीको असोज महिनाको ब्याजदर कायम राखेका छन्  असोजमा २० वाणिज्य बैंकको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिक महिनाको लागि ६.१८ प्रतिशतमा घटेको  छ । भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो । बैङ्कहरुले प्रत्येक महिनाको […]