राजश्वको लक्ष्य पूरा नभए कोही सुरक्षित नहुने अर्थमन्त्रीको जिकिर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन्  । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन्   । सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने उनको जिकिर रहेको छ  । अर्थमन्त्री पौडेलले […]

कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ राजधानीको सभागृह परिसरमा जारी

काठमाडौं । राजधानीको राष्ट्रिय सभागृहमा ”नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ चलिरहेको छ । प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरुको आकर्षण देखिएको छ । यस्तै प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, […]

के सबैभन्दा बढी भ्रष्टचार भूमि, गृह र शिक्षा मन्त्रालयमा हुन्छ ?

काठमाडौं । भ्रष्टचार सम्वन्धी मुद्धा सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विरुद्ध परेको छ । आर्थिक वर्ष २०८०/८१ मा आयोग र मातहत कार्यालयमा दर्ता भएका कुल ३६ हजार १८६ वटा उजुरी मध्ये सबैभन्दा बढी भूमि, गृह र शिक्षा मन्त्रालय विरुद्ध रहेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले […]

चाडवाडमा मात्रै बढी सक्रिय वाणिज्य विभाग

काठमाडौं । चाडवाड नजिकिए सँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन अनुगमन तीव्र बनाएको छ । विभागले बजार अनुगमनलाई तीव्र बनाएको भन्दै आफनो वेबसाइटमा कारबाही गरेका निकायहरुको नाम र जरिवाना समेत सार्वजनिक गरेको छ । विभागले चाडवाड अर्थात् दसैं, तिहार र छठ नजिक बजार अनुगमन तीव्र बनाए पनि बजारमा अखाद्य वस्तु, बढी मूल्य, […]

सिटिजन्स बैंक इन्टरनेसनलको साधारणसभा हुँदै लांभास प्रस्ताव पारित गर्ने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८ औँ वार्षिक साधारणसभा कात्तिक १२ गते काठमाडौंमा बोलाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०\८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड […]

हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक सञ्चालनमा

काठमाडौं । असोज दोस्रो साता आएको  अविरल वर्षाको बाढीपहिरोले अवरुद्ध भएको  काठमाडौँबाट- हेटौँडाका छोटो दूरीको हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक सञ्चालनमा आएको छ । बाढी र पहिरोको कारण सो सडक अबरुद्द थियो । डाइर्भन बनाएर उक्त सडक आइतबार साँझबाट सुचारु गरिएको हो। अविरल वर्षाका कारण अवरुद्ध रहेको हेटौँडा काठमाडौँ छोटो दुरीको हेटौँडा–फाखेल–काठमाडौँ र हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको प्रदेशको यातायात […]

अर्थ मन्त्रालयद्वारा वाढीको राहत र पुननिर्माणको लागि स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाडौं । अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य थालेको छ  । क्षेति मूल्याङकन र स्रोत व्यबस्थापनको लागि अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असोजको दोस्रो हप्ताको बाढी पहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा लाग्ने थप स्रोत व्याबस्थापन गर्न […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइएमई समुहको पाँच करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई समुहले  पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् । कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको […]

सहुलियत मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दै खाद्य

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि सहुलियत मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दैछ । कम्पनीले दसैंका लागि खसी र बोका प्रति किलोग्राम ६६० रुपैयाँ र मुस्ताङ च्याङ्ग्रा प्रतिकिलो १ हजार २२० रुपैयाँमा बिक्री गर्न लागेको हो । खसी, बोका र च्याङ्ग्राको बिक्री मूल्यमा प्रतिकिलो ग्राम १० रुपैयाँ छुट सहित उपभोक्तालाई […]

नेपाल र बंगलादेेशको बीचमा भएको बिधुत व्यापार सम्झौताको इप्पानले गर्यो स्वागत

काठमाडौं । नेपाल र बंगलादेशबीच २०८१ असोज १७ गते ४० मेगावाट बिधुत विक्री सम्झौता (पीएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  स्वागत गर्दै, सम्झौतालाई ऐतिहासिक सम्झौता भएको बताएको छ   । सन् १९७१ देखि नेपाल र भारतबीच विधुत  आदानप्रदान भएकोमा सन् २०१४ मा दुई देशबीच विद्युत व्यापार सम्झौता (पीटीए) भई अल्पकालीन रुपमा विद्युत व्यापार हुँदै […]