मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको हो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार कोरला नाका पूर्ण […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६५ पैसा, युके पाउण्ड […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ […]

चन्द्र ढकालको प्रश्नः जुनसुकै आन्दोलनमा निजी क्षेत्र माथि किन आक्रमण हुन्छ ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताएका छन् । कोहलपुरमा आयोजित कोहलपुर महोत्सवको उद्घाटन गर्दै उनले प्रश्न गरे- चाहे त्यो २०६२/६३ को जनआन्दोलन होस् या गत चैतको, अथवा गएको भदौको जेनजी आन्दोलन होस्, सधैँ निजी क्षेत्र नै आक्रमणको तारो […]

बैंकिङ प्रणालीमा अधिक तरलता १० दिनको लागि २५ अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक  तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज पुष ९ गते  २५ अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले १० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]

कुटनीतिज्ञ नियोगहरुको कर फिर्ता मागदाबी साढे २३ अर्ब, सरकारले कति दियो फिर्ता ?

काठमाडौं । नेपालमा रहेका विभिन्न मुलुकका कुटनीतिज्ञ नियोगहरुले हरेक वर्ष झै पछिल्लो वर्षमा पनि अर्ब कर फिर्ताको दाबी गरेको छ । कुटनीतिक नियोगहरुले कर फिर्ता दाबी गरे अनुसार सरकारले त्यसको आवश्यक अध्ययन गरी कर फिर्ता गर्ने प्रचलन रहेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरु […]

१ वर्षमा पौन ८ लाख नयाँ करदाता राजस्व विभागले थप्यो

काठमाडौं । आन्तरिक राजस्व विभागले एक वर्षको अवधिमा करिब पौने ८ लाख करदाता थपिएको जनाएको छ । विभागले आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ७३ हजार ९३३ जना नयाँ करदातालाई करको दायरामा ल्याएको छ । आगामी दिनमा विभागले करदाता शिक्षा,कर परीक्षणलाई आधुनिक र पारदर्शी बनाउने काम गर्दै करदाताको संख्या बढाउने बताएको छ । विभागका अधिकारीहरुका […]

स्याङ्जाको राम्चेडाँडा अब पर्यटकीय गन्तव्य

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा […]

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी हो […]