आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । मन्त्रीपरिषद्को बुधबारको बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । धनुषाको नगराइन नगरपालिका–३ निवासी चार्टर्ड एकाउन्टेन्ट साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा […]

कर्मचारीहरूको नयाँ तलबमान लागू, मुख्य सचिवले मासिक ९० हजार ५९४ तलब बुझदा अन्यले कति पाउने छन् ? विस्तृतमा

काठमाडौं । नेपाल सरकारले संवत् २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारीसहित विभिन्न सरकारी सेवाका कर्मचारीहरूको नयाँ तलबमान, ग्रेड तथा प्रोत्साहन भत्ता लागू गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८३ साउन ६ गते बसेको बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको हो। यसबारे सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई […]

यस्तो छ बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको […]

‘फ्री भिसा–फ्री टिकट’ नीति कागजमै सीमित व्यवहारमा कार्यान्वयन हुन सकेन : श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्री भिसा–फ्री टिकट’ नीति व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन्। बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले विगत १० वर्षदेखि यो नीति कागजमै सीमित रहेको र अधिकांश नेपाली श्रमिकले यसको लाभ नपाएको बताए। उनका अनुसार वार्षिक करिब […]

ईपीएसमा कुनै ‘लुपहोल’ छैन : श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) पूर्ण रूपमा पारदर्शी रहेको र त्यसमा कुनै पनि प्रकारको अनियमितता वा ‘लुपहोल’ नरहेको बताएका छन्। बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले ईपीएसमार्फत रोजगारदाताले उमेर, सीप र भाषा दक्षताका आधारमा स्वचालित प्रणालीबाट श्रमिक छनोट गर्ने भएकाले […]

भूमिहीनलाई कूल ७२ हजार ७०६.०६ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा वितरण

काठमाडौं । भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासो भएकालाई ११२ कित्ता जग्गाको जग्गाधनी पुर्जा वितरण गरिएको हो । यसअन्तर्गत कूल ७२ हजार ७०६.०६ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा वितरण भएको छ । लाभग्राहीमध्ये […]

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु. १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ । गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समय आवतजावत ठप्प हुँदा निर्धारित लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी […]

ग्यास अभाव केही दिनमै हट्ने, अनावश्यक सञ्चय नगर्न आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्ला केही दिनदेखि बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव केही दिनभित्रै समाधान हुने जनाएको छ। मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यासको पर्याप्त आयात भइरहेको भए पनि पूरा सिलिन्डर वितरण सुरु भएपछि माग एक्कासि बढ्दा आपूर्ति व्यवस्थापनमा असहजता देखिएको स्पष्ट पारेको हो। मन्त्रालयका अनुसार अघिल्ला वर्षको यही […]

अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल , बोलाइएन गभर्नर र डेपुटी गभर्नर

काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्न  लागेका छन् । आर्थिक बिस्तार, आर्थिक बृदि र समृदी हासिल रोजगारि सिर्जना गर्ने भन्दै उनले ब्यबसायी उधोगी, बैंकर संग नियमित सम्वाद गरिरहेका छन् यसैको सिलसिला स्वरूप आज उनले नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्न लागेका हुन् । […]

अर्थतन्त्र विस्तार  र आर्थिक वृद्धि हासिल गर्न बैंकको भुमिका के ?

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वागलेले अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने आबश्यकता रहेको भनि नेपालका क बर्गका बाणीज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग मंगलबार साक्क्षरता गरेका छन् । छलफलममा सहभागी बैंकरले  बैंकका लगानीको वातावरण नभएको भन्ने बाहिरी हल्लामा सत्यता नरहेको प्रस्ट पारेका  थिए । उनीहरुले  बैंकिङ क्षेत्रलाई अहिले […]