राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री वाग्ले आन्तरिक राजस्व विभागमा

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी जानकारी लिएका छन् । बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन्। कार्यक्रममा अर्थमन्त्री डा. वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका थिए। सो अवसरमा आन्तरिक राजस्व विभागका […]

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदका लागि परिमार्जित नमुना बोलपत्र कागजात जारी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र (स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट) सम्बन्धी कागजात सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा गरिएको कानुनी व्यवस्थाअनुसार नमुना बोलपत्र सम्बन्धी कागजात संशोधन तथा परिमार्जन गरी लागू गरेको जनाएको छ। कार्यालयका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार सचिवस्तरीय […]

स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा

काठमाडौं । इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजिसी) ले तीन वटा तेल ट्याङ्करहरूलाई स्ट्रेट अफ होर्मुजबाट जानबाट रोकेको उल्लेख गर्दै यीनीहरु मध्ये एउटामा विस्फोट पछि आगलागी भएको जनाएको छ । अमेरिकी सेनाद्वारा उक्साइएको र प्रलोभनमा परेका तीन वटा तेल ट्याङ्करहरू स्ट्रेट अफ होर्मुजको दक्षिणमा राखिएको मार्गबाट गुज्रने प्रयास गरिरहेको अवस्थामा नियन्त्रण्मा लिएको जनाइएको छ । […]

आज देखि सुरु लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदको लागि प्रस्तुतिकरण र अन्र्तवार्ता

काठमाडौं । बिहीबार देखि लगानी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता कार्यक्रम हुनेछ । बोर्डले बिहीबार र शुक्रबार बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता कार्यक्रम तय गरेको हो । बोर्डले बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण […]

अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पेन्टागनका लागि करिब ११ खर्ब ५० अर्ब अमेरिकी डलर विनियोजन गर्ने सन् २०२७ राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडिएए) बुधबार झिनो मतान्तरले पारित गरेको छ । परम्परागत रूपमा दुवै दलको व्यापक समर्थन पाउने रक्षा विधेयक यसपटक २१६–२१२ मतले पारित भएको हो र यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा बढ्दो […]

३ खर्ब ८५ अर्बले बढ्यो सार्वजनिक ऋण, विनिमय दरले पार्यो प्रभाव

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको सार्वजनिक ऋण ३ खर्ब ८५ अर्ब रुपैयाँले वृद्धि भएको छ। ऋण वृद्धिको आधाभन्दा बढी हिस्सा विदेशी विनिमय दरमा आएको प्रतिकूल परिवर्तनका कारण थपिएको देखिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको कुल सार्वजनिक ऋण असार मसान्तसम्म आइपुग्दा […]

प्रत्येक नेपालीको थाप्लोमा १ लाख २ हजार ऋणको भार

काठमाडौं । नेपालीको थाप्लोमा वर्षेनी ऋणको भार थपिँदै गएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ सम्ममा प्रत्येक नेपालीको थाप्लोमा १ लाख २ हजार ३ रुपैयाँ ऋणको भार रहेको हो । सरकारको बढ्दो खर्च, कमजोर राजस्व संकलन, बजेट घाटा र विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण सार्वजनिक ऋणको उकालो लागेको छ। गत […]

उद्योग वाणिज्य महासंघका ८ विषयगत समितिले पाए पूर्णता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठ वटा विषयगत समितिले पूर्णता पाएका छन् । समितिहरूका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गरिएको हो । कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गर्दै महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले महासंघका विषयगत समितिहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र मुलुकको समृद्धिको महत्वपूर्ण आधार भएको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ […]

शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाउन मन्त्रिपरिषदमा प्रस्ताव पेश

काठमाडौं ।आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट मार्फत लगाइएको शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय भएको छ ।सो कुराको जानकारी प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक स्टाटसमार्फत यी जो जानकारी दिएका हुन्।प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाएपछिअर्थमन्त्री स्वर्णिम वाग्लेले यसलाई वैधानिक र कानुनी मार्ग प्रशस्त गर्नआजको मन्त्रिपरिषदमा प्रस्ताव […]