प्रदीप अधिकारी घुस प्रकरण : श्रीमती सुफल केसीको भूमिकाबारे अनुसन्धान गर्न अख्तियारको नेपाली सेनालाई पत्र

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग जोडिएको कथित घुस तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी श्रीमती तथा नेपाली सेनाकी प्राविधिक सहसेनानी सुफल केसीको भूमिकाबारे थप अनुसन्धान गर्न नेपाली सेना, जंगी अड्डालाई पत्र लेखेको छ । आयोगका अनुसार प्रदीप अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विभिन्न सार्वजनिक पदमा रहँदा ठेक्का […]

सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले वेबसाइट तथा मोबाइल एप शुभारम्भ गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको उपस्थितिमा वेबसाइट तथा मोबाइल एप शुभारम्भ गरिएको हो । सो अवसरमा अध्यक्ष अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको डिजिटल पहलले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने […]

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१-८२ को तुलनामा रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो । यससँगै कार्यालयको राजस्व सङ्कलनमा करिब ११ प्रतिशत […]

इन्धनको मूल्यवृद्धि र यात्रु घटेपछि बुद्ध एयर इक्रा नेपालको विशेष निगरानीमा

काठमाडौं । निजी क्षेत्रको प्रमुख वायुसेवा कम्पनी बुद्ध एयरलाई  इक्रा नेपालले वाच विथ डेभलपिङ इम्प्लिकेसन्स रखेको छ । पश्चिम एसियाली द्वन्द्वका कारण हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धि र यात्रु सङ्ख्यामा आएको भारी गिरावटले नाफामा असर पार्ने देखिएकाले कम्पनीलाई निगरानीमा राखिएको इक्रा नेपालले जनाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार बुद्ध एयरको दीर्घकालीन नेपाली रुपैयाँतर्फको […]

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा  २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ७४ करोड बढी राजस्व सङ्कलन भएको हो । कार्यालयले अघिल्लो आवमा रु २५ अर्ब नौ करोड सात लाख राजस्व सङ्कलन गरेको थियो । गत वर्ष राजस्व बढे पनि […]

डलर र युरोको मूल्य बट्यो, पाउण्डको बढ्दा कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६२ पैसा रहेको थियो । युरोपियन […]

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने तपाइ हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको […]

ईपीएस भाषा परीक्षाको आवेदन खुला

काठमाडौं। वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली श्रमिक पठाउन प्रथम चरणको कोरियन भाषा परीक्षा (EPS-TOPIK) का लागि आवेदन खुला गरेको छ। शाखाले भाषा परीक्षा उत्तीर्ण गर्नु मात्र कोरियामा रोजगारी सुनिश्चित हुने आधार नभएको स्पष्ट गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो। नेपाल सरकारको युवा, […]

सक्कली बिल लिने उपभोक्तालाई सरकारको उपहार : दैनिक लखपति, महिनामा दुई जनाले पाउने १०–१० लाख

काठमाडौं । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्। अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा […]

१३ स्थानीय तहले ल्याएनन् बजेट, मधेशका मात्रै १० पालिका बजेटविहीन

काठमाडौं । चालु आर्थिक वर्षका लागि अझै पनि १३ स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेका छैनन् । ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् । तर, १३ वटाले भने अझै पनि बजेट सार्वजनिक गर्न नसकेका हुन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय […]