जग्गा विकास तथा भवन निर्माणमा क्षेत्रमा गएको कर्जा पुर्नतालिकिकरण हुने
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित क्षेत्रमा लगानी भएको कर्जाको १० प्रतिशत असुल उपर भएमा कर्जा पुर्नतालिकिरण हुने ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कले २०८२ भदौ ८ गते राष्ट्र बैङ्कबाट अनुमित प्राप्त क, ख र ग बर्गका बैङ्क तथा बित्तिय संस्थालई एकिकृत परिपत्र जारी गर्दै यस्तो ब्यबस्था गरेको हो […]

