महालेखाको ६२ औं प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ। बुधबार महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेसँगै प्रतिवेदन सार्वजनिक भएको हो। प्रतिवेदनअनुसार सो आर्थिक वर्षमा संघीय, प्रदेश र स्थानीय तहका सरकारी निकाय, संगठित संस्था, समिति तथा अन्य संस्थाहरूको लेखापरीक्षण गरिएको छ। कुल ५ हजार ७ सय ५९ निकायहरूको लेखापरीक्षणमध्ये […]

