अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, आज कुन देशको विनिमयदर कति ?
काठमाडौं । नेपाली रुपैयाँ डलरको तुलनामा अझै कमजोर बनेको छ । आज अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । पछिल्ला दिनमा लगातार रुपमा बढीरहेको डलरको मूल्य आज पनि बढेर नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ […]

