निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराए। आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात १ खर्ब ५२ […]

सेयर लगानीकर्ताले ९ वर्षमा सरकारलाई बुझाए ५३ अर्ब पुँजीगत लाभकर, कुन वर्ष कति तिरे ? 

काठमाडौं । सेयर कारोबार गर्ने लगानीकर्ताले पछिल्लो ९ वर्षमा सरकारलाई आधा खर्ब अर्थात, ५३ अर्ब ६ करोड रुपैयाँ भन्दा धेरै रकम पुँजीगत लाभकर बुझाएका छन् । गत आर्थिक वर्ष (२०८१-८२) मा मात्रै लगानीकर्ताले १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ बराबरको रकम सरकारलाई बुझाएका छन् । यो हालसम्मकै उच्च हो । सेयर बजारमा सुधार, कारोबार […]

मधेश प्रदेश विपत् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । मधेश प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने […]

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माण सुरू भएको छ । आज नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र सुक्खा बन्दरगाह निर्माण कम्पनी कम्ट कन्ट्रक्सनका सञ्चालक सुनिल शर्माले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरे । समितिका कार्यकारी निर्देशक गजुरेलले बन्दरगाह निर्माणमास्थलका रुख कटानको काम सम्पन्न भइसकेपछि भारतीय निर्माण कम्पनीलाई […]

प्राइभेट इक्विटी फन्ड र भेन्चर्स क्यापिटलहरुले सहज ढंगले लगानी फिर्ता लैजान सक्ने व्यवस्था गरिने

काठमाडौं । प्राइभेट इक्विटी फन्ड र भेन्चर्स क्यापिटलहरुलाई समयावधि सकिएपछि लगानीमा रहेको सेयर सहज ढंगले बिक्री गरी लगानी फिर्ता लैजाने सक्ने व्यवस्था गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम यस्तो व्यवस्था गरिने जनाएको छ । साथै, प्राइभेट इक्विटी […]

अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको छः वर्षमान

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सीमित घरानाको मात्र वित्तीय पहुँच भएका कारण अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको बताएका छन् । कृषि विकास बैंक कर्मचारी संगठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पुनले यस्तो बताएका हुन् । साथै, उनले संसदका दुई ठूला दल मिलेर बनेको करिब दुई तिहाई सरकारले एक वर्षमा अर्थतन्त्रको […]

नेपालीले खाए ६४ करोड बढी मूल्यको आँप

काठमाडौं ।हाल नेपालीको लागि फलफलूहरु मध्ये आँपको खाने बेला रहेको छ तर पछिल्लो एक वर्षमा नेपालीहरुले ६४ करोड भन्दा बढीको आँप खाएका छन् । सरकारी तथ्यांक अर्थात् भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा व्यवसायीहरुले ६४ करोड २७ लाख ५८ हजार बराबरको आँप आयात गरेका छन् । विभागका अनुसार उक्त मूल्य बराबरको १२ लाख ९३ हजार […]

१५ खर्ब भन्दा बढी पुग्यो मुलुकको व्यापार घाटा

काठमाडौं । उच्च आयात र न्यून निर्यातका कारण नेपालको तेस्रो मुलुकसँगको व्यापार घाटा बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । आव २०८०/८१ मा व्यापार घाटा १४ खर्ब ४० […]

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता ४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र  अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको थियो  । द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा […]

बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

काठमाडौं । रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिएका छन् । […]