व्यवसायीको मनोबल गिराएर राजस्व उकालो लाग्दैन: चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायीको मनोवललाई गिराएर राजस्व संकलन उकालो नलाग्ने बताएका छन् । पछिल्लो समय सरकारले राजस्व संकलनको लक्ष्य ठुलो लिएपनि सोही अनुसार व्यवसायीको आत्मबलमा ठेस पुग्ने काम गरिरहेकाले यसले सरकारीलाई नै घाटा हुने उनले बताए । उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा यस्तो […]