मल नदिएर सरकारले किसानमाथि अन्याय गर्यो : सांसद प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाली लगाउने बेलमा किसानले मल नपाएको बताए ।‘बाली लगाउने बेलामा किसानले मल पाउँदैनन् । मल पाए पनि दुई गुण तीन गुण बढीमा पाइरहेका छन् । त्यो सरकारले दिने ठाउँमा नभएर अन्यत्रै […]

