ट्रेड टावरको प्रथम चरणको आईपीओ आजदेखि बिक्रीमा
काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक साधारण शेयर (आईपीओ) आजदेखि निष्काशन तथा बिक्री खुला गरिँदैछ । कम्पनीले पहिलो चरणमा विदेशमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिन लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.७० प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर सर्वसाधारणका लागि […]

