सिद्धार्थ बैंकले वितरण गर्यो ४ प्रतिशत नगद लाभांश
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यस वर्षको ४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आार्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेपछि सोही दिनदेखिनै सम्बन्धित शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले […]

