यी पाँच कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेप्सेमा सूचीकृत मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते बुकक्लोज मिति तोकेका छन् । यी कम्पनीको लाभांस सुरक्षित गर्न पुष १० गते सार्वजनिक बिदा भएका कारण आज […]

