सिवाईसी नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । संस्थाले गत आर्थिंक वर्षको अन्त्यमा कायम रहेको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगरी वितरणयोग्य मुनाफा सञ्चीत गर्ने र अनुमोदनका लागि आगामी साधारण सभामा पेश गरिने बताइएको छ । संस्थाको सञ्चालक समितिको १४६ औं बैठकले लाभांश वितरण नगर्ने निर्णयका साथै […]

