२५९६ मा झर्यो नेप्से, पौने ५ अर्बको कारोबार
काठमाडौं । शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि ओरालो लागेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३५ अंकले घटेर ४४५.७७ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.८९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.४७ […]

