एपोलो हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई माघ २० गते (आज) आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले अब अकिंत मूल्य १०० रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता […]

नेप्से पुनर्संरचना प्रतिवेदन : नेप्से पुनर्संरचना सरकारको आर्थिक सुधार नीतिसँग जोडिएको छ (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचना गर्न गठन भएको अध्ययन समितिले नेप्से पुनर्संरचना सरकारको आर्थिक सुधार नीतिसँग जोडिएको जनाएको छ । अध्ययन समितिले बुझाएको १२६ पृष्ठ सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । सरकारका वित्तीय क्षेत्रको एउटा क्षेत्रको रुपमा नेप्से रहेको हुँदा र नागरिकहरुको पुँजी तथा लगानी परिचालन […]

१२.५८ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक १२.५८ अंकले घटेको छ ।  बजार २६८३.१५ उंकमा पुगेरा बन्दा भएको छ । ३३२ वटा कम्पनीको सेयर कारोबार भएको छ ।  जसमध्ये ६६ वटाको भाउ बढेको छ भने १९० वटा घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन ९२ हजार ३३८ पटक कारोबार हुँदा १ करोड […]

नेप्से पुनर्संरचना प्रतिवेदन : चुक्ता र लगानी पुँजी वृद्धि गर्नुपर्ने, दिइयो तीन विकल्प

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचना गर्न गठन भएको अध्ययन समितिले नेप्सेको चुक्ता पुँजी समसामयिक वृद्धि गर्नु आवश्यक रहेको बताएको छ । अध्ययन समितिले बुझाएको १२६ पृष्ठ सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । प्रतिवेदनले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ ले ३ अर्बको चुक्ता पुँजी र १ अर्बको […]

प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्टको शेयर लिलाम बिक्री आजसम्म

काठमाडौं । प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको सेयर लिलाम बिक्री आजसम्म मात्रै रहेको छ  । कम्पनीले २०८२ कार्तिक ०९ गतेदेखि २०८२ मङ्सिर १५ गतेसम्म १ : १.३४ का दरले हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त समयमा अवितरित भई जगेडामा रहेको हकप्रद सेयर कम्पनीले लिलाम बिक्रीमा राखेको थियो । प्रति सेयर न्युनतम् मूल्य […]

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय थप 

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमो आवेदन दिने समय थप भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको हो । समय थप भएसँगै अब कम्पनीको आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपि, मागभन्दा बढी आवेदन परेमा […]

नेप्से परिसूचक ४७ अंकले बढ्यो, कुल बजार पुँजीकरण ४४ खर्ब ३५ अर्ब

काठमाडौं । सेयर बजार परिसूचक ४७.३१ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेप्से परिसूचक ४७.३१ अंकले बढेको हो । २०८१ पुस मसान्तमा २५९४.१३ रहेको नेप्से सूचकाङ्क २०८२ पुस मसान्तमा बढेर २६४१.४४ विन्दुमा कायम भएको छ । २०८२ पुस […]

१.५३ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरवाट

काठमाडौं । सोमबार नेप्से परिसूचक १.५३ अंकले बढेको छ ।  बजार २६९५.७३ अंकम पुगेरा बन्द भएको छ। ३३० वटा कम्पनी सेयर कारोबार भएको छ । जसमध्ये ११४ वटाको भाउ बढेको छ भने १३४ वटाको घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन ९१ हजार ६१ पटक कारोबार हुँदा १ करोड ७५ […]

म्यचुअल फन्डहरुको सेयर बजारमा ५५ अर्ब भन्दा धेरैको लगानी, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका ५४ म्युचुअल फन्डहरुले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार फन्डहरुले सेयर बजारमा ५५ अर्ब २९ करोड ९६ लाख ५५ हजार रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो महिना अर्थात, मंसिरको भन्दा ५.८४ प्रतिशत धेरै हो । मंसिरमा फन्डहरुले ५२ अर्ब ४२ करोड ८८ लाख रुपैयाँ सेयर बजारमा लगानी […]

सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीको खातामा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश खातामा जम्मा गरेको छ । कम्पनीको पुस २४ गतेको ९औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश सेयरधनीलाई वितरण गरिएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको थियो । प्रस्ताव […]