नेपाल वेयरहाउजिङ्ग कम्पनीको कात्तिक ७ मा विशेष साधारण सभा
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक ७ गते विशेष साधारण सभा बोलाएको छ । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले सभा अमृतभोग क्याट्रिङ प्रालि, कालिकास्थान, काठमाडौंमा दिउँसो ३ बजे सुरु गर्ने निर्णय गरेको हो । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने […]

