लाभांश पारित गर्न एशियन लाइफले बोलायो साधारणसभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछ लाभांश ? 

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन ११ गतेका लागि १८ औँ साधारणसभा बोलाएको हो । उक्त सभा बारा जिल्लाको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजे सुरु हुने छ । सभाले सञ्चालक समितिबाट प्रस्तावित गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट […]

स्नो रिभर्सले पायो आईपीओ जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्नो रिभर्स लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको हो ।

करिब २० अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । आइतबार नेप्से परिसूचक १९.८५ अंकले घटेको छ ।  बजार २६९५.२० अंकम पुगेरा बन्द भएको छ। ३२९ वटा कम्पनी सेयर कारोबार भएको छ । जसमध्ये ५० वटाको भाउ बढेको छ भने २०१ वटाको घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन १ लाख १० हजार ७२८ पटक कारोबार हुँदा २ […]

“नेपाल स्टक मार्केटको वास्तविक प्रणाली बुझ्न तयार हुनुहोस् — स्मार्ट फ्राइडे छैटौँ एपिसोड “

काठमाडौं । लगानीकर्ताको वित्तीय सक्षमता र शेयर बजारप्रतिको व्यावहारिक बुझाइ विस्तार गर्ने उद्देश्यका साथ SMART Growth Ventures Pvt. Ltd. द्वारा सञ्चालन भइरहेको SMART Friday Insight Series निरन्तर लोकप्रिय बन्दै छ। यस शृंखलाको छैटौँ एपिसोड (Episode–06) यस शुक्रबार “How Nepal Stock Market Actually Works” शीर्षकमा आयोजित हुँदैछ। यस एपिसोडमा नेपालकै अग्रणी कम्पनी Malla & Malla Stock […]

नारायणी डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत आज माघ १८ गतेबाट बिक्रीमा राखिएको हो। बैंकको यो लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा […]

कर्पाेरेट डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, के-के छन् प्रस्ताव ?

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले १८ औँ साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १० गते पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा १८औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सो सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि […]

सूर्यकुण्ड हाइड्राको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन खुल्ला हुने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आज माघ १८ गतेदेखि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात सर्वसाधारणमा जारी गर्न लागेको हो । यस कम्पनीले प्रतिकित्ता […]

यो साता सामान्य अंकले घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक झिनो अंक घटेको छ । गत साता २७१४.६१ विन्दुमा बन्द भएको नेप्से यो साता ०.०२ प्रतिशत अर्थात ०.५६ अंक घटेर २७१४.०५ विन्दुमा बन्द भएको हो । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो […]

मोलुङ्ग हाइड्रोपावरको साढे ५३ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता सेयरको लकइन अवधि आउँदो फागुन १८ गतेपछि सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको ८ लाख २ हजार ५०० कित्ता सेयरको लइकन अवधि सकिन लागेको हो। सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको […]

इमर्जिङ्ग नेपालको नगद लाभांश सेयरधनीकाे खातामा

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको गत पुस २८ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीमा वितरण गरिएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर सहित) पुस १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूमा वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। यही लाभांश कम्पनीले माघ १३ गतेदेखि शेयरधनीको डिम्याट खातामा […]