नबिल बैंकको लाभांश घोषणा

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट शेयरधनीहरुलाई कर सहित १० प्रतिशत लाभांभ वितरण गर्ने घोषणा गरेको छ। कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद […]

नेप्से सँगै कारोबार रकम पौने १ अर्बले बढ्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से सँगै कारोबार रकम समेत बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.३३ अंकले बढेर ४८१.२८ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ३१९ वटा कम्पनीको १ […]

फर्स्ट माइक्रोफाइनान्स लघु वित्त संस्थापक शेयर बिक्रिमा, प्रति शेयर मुल्य २७५ रुपैँया

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लि. ले संस्थापक शेयर प्रति शेयर रु.१०० अंकित दरको २८,३०१ कित्ता शेयर गोप्य शिलबन्दी बिधिबाट बिक्रि गर्ने भएको छ । उक्त शेयरहरु खरीद गर्न इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले २०८१ साल कार्तिक महिना २७ गते भित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौंमा आइपुग्ने गरी […]

रिडी पावर कम्पनीको वार्षिक साधारण सभा हुँदै, साझापावर कम्पनीको हकप्रदबाट प्राप्त लगानी स्वीकृति गर्ने

काठमाडौं । रिडी पावर कम्पनीले   २३ औं वार्षिक साधारण सभा २०८१ मंसिर ७ विहान ११:०० बजे होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौं मा बोलाएको छ । साधारण सभाको  प्रस्तावको रुपमा आ.व. २०८० / ८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३१, २०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण […]

शेयर बजारमा हरियाली, २७ अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । साताको दोस्रो दिन नेप्से परिसुचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा पुगेको छ । आज ३०७ कम्पनीको ५८ हजार ५५२ पटक करोबार भएको छ । ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किन बेच भएको छ । आज […]

सिटिजन्स बैंकको ४.२१ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल बैंकको ४.२१ प्रतिशत बोनस शेयर पारित भएको छ । बैंकको १८ औं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस शेयर र प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेज्यूको अध्यक्षतामा सोमबार कार्तिक महिना १२ साधारण सभा सम्पन्न भएको छ । यस अवसरमा आव […]

मुनलाईट हाइड्रोपावरको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ७६ करोड १ लाख ५ हजार रुपैयाँको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ प्रक्रिया अघि बढाउन लक्ष्मी सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लक्ष्मी सनराइज क्यापिटलका प्रमुख […]

समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुल्दैछ । कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आज कार्यालय समयपछि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ । […]

एनएलजी इन्स्योरेन्सको कार्तिक २७ मा बुकक्लोज कार्तिक २६ सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कंम्पनी लिमिटेडको हाल कायम चुक्ता पूँजीको १०:६.२५६ अनुपातमा रु.१००/- अकिंत मूल्यका कुल ९६,३१,२२०.२२ कित्ता साधारण शेयर साविक शेयरधनीहरुलाई हकप्रद मार्फत गर्ने प्रयोजनका लागि २०८१ कार्तिक २७  गते एक दिनका लागि शेयर दाखिल बन्द हजुने भएको छ । एनएलजी इन्स्योरेन्सको  २०८१ कार्तिक २६ सम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरका लागि दरखास्त दिन […]

२६१७ विन्दुमा झर्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार एकल अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.४५ अंकले घटेर ४६९.८० विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३२० वटा कम्पनीको १ करोड ११ लाख ३४ […]