६.७० अंकले बढ्यो नेप्से, कारोबार रकम २० अर्ब माथि

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकले बढेको छ। आज नेप्से ६.७० अंकले बढेर २७६६.३८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ०.२१ अंक र फ्लोड इन्डेक्स ०.३४ अंकले बढ्दा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१३ अंकले घटेको छ। आज कुल २४२ कम्पनीको शेयर कारोबार हुँदा ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घटेको छ भने […]

पिपुल्स इनर्जीले सेबोनसँग आईपीओको अनुमति माग्यो

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन० सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्कासनका लागि सेबोनसँग अनुमति मागेको हो । पिपुल्सलाई आईपीओ जारी गर्न विद्युत् नियमन आयोगले गत साउन २२ गते सहमति दिएको थियो […]

नेप्सेबाट इन्साइडर ट्रेडिङ भएको पूर्व अर्थमन्त्री डा. महतको आरोप

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण्म महतले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट इन्साइडर ट्रेडिङ भएको आरोप लगाएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा महतले नेप्सेबाट इन्साइडर ट्रेडिङ भएको जानकारी आफूले नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट जानकारी पाएको दाबी गरेका छन्। ‘‘नेप्सेभित्रै इन्साइडर ट्रेडिङ भएको छ । यो जानकारी मलाई सेबानबाट आएको हो,’ उनले भने । यस […]

धितोपत्र बोर्डका नयाँ अध्यक्ष पनि स्वार्थ समूहकै हितमा, हिमालयन रिलाई फास्ट ट्रयाकमा मर्चेन्ट बैंकको लाइसेन्स

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)का तदर्थ अध्यक्षको जिम्मेवारीमा रहेका अर्थमन्त्रालयका सहसचिव महेश बराल पनि स्वार्थ समूहकै हितमा उभिएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख रहेका बरालले स्वार्थ समूहको प्रलोभनमा हिमालयन रिलाई फास्ट ट्रयाकमा मर्चेन्ट बैंकको लाइसेन्स दिएका छन्। उनीलाई स्वार्थ समूहले आफ्नो हितमा काम गर्न सक्ने देखेर सेबोनको तदर्थ अध्यक्षका रुपमा अघि […]

आइतबारदेखि सर्वोत्तम सिमेन्टका संस्थागत लगानीकर्ता तथा म्युचल फण्डले शेयर बेच्न पाउने

काठमाडौं । सर्वोत्तम सिमेन्टका संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरु (म्युचल फण्ड) लागि छुट्टयाइएको साधारण शेयरको लक–ईन अवधि शुक्रबार (साउन २५ गते) सकिने भएको छ। कम्पनीले बिहीबार सार्वजनिक सूचना मार्फत संस्थागत लगानीकर्ता तथा म्युचल फण्डको लक–ईन अवधि साउन २५ गतेदेखि समाप्त हुने जानकारी दिएको छ। सर्बोत्तम सिमेन्टले ४ करोड ६५ लाख कित्ता साधारण शेयर जारी गरेको […]

आईपीओ निष्काशन गर्ने योजनामा इन्द्रेणी मसरुम फर्म

काठमाडौं । नेपालको अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषि क्षेत्रमा क्रान्ति तथा देशको समग्र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्यले च्याउ खेतीसँग सम्बन्धित केही सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा मकवानपुर जिल्लाको थाहा नगरपालिका, वडा नम्बर ९, चित्लाङ्गमा नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट व्यवसायिक रुपमा गोब्रे च्याऊ उत्पादन गर्ने उद्देश्यले वि.सं. २०७१ सालमा इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडको […]

पौने ६ अर्बले घटेको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । सेयर बजारमा आज सुधार देखिएको छ । मंगलबार १४५.०५ अंकले घटेको सेयर बजार बुधबार भने ४.०८ प्रतिशतले बढेको छ । साताको चौथो दिन बुधबार सेयर बजार १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १८.९० अंकले बढेर ४८३.४६ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार […]

१०८ अंकले बढेको सेयर बजारमा कारोबार रकम पौने ६ अर्बले घट्यो

काठमाडौं । सेयर बजारमा आज सुधार देखिएको छ । मंगलबार १४५.०५ अंकले घटेको सेयर बजार बुधबार भने ४.०८ प्रतिशतले बढेको छ । साताको चौथो दिन बुधबार सेयर बजार १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १८.९० अंकले बढेर ४८३.४६ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार […]

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ आँउदै, शेयर निष्काशन तथा बिक्री प्रबन्धकका एनआईएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निश्काशन  गर्ने भएको छ । आइपिओ निश्काशनको लागि कम्पनीले एनआईएमबि एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । कम्पनीले एनआईएमबि एस क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ। सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल […]

झण्डै २ अर्बले बढेको सेयर बजारमा यस्ता छन् २० वटा उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । सेयर बजारमा सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २७.२२ अंकले घटेर ४६४.५६ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ […]