कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं ।कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा रहेको छ  । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै विक्रीमा ल्याएको संस्थापक शेयरमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा जारी गरेको हो । बैंकले ३ हजार २११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको हो । […]

सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउने गरी आवेदन खुला गरेको हो । सेयरको न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली […]

साताको सेयर : नेप्से नकारात्मक हुदाँ पनि कारोबार रकम बढ्यो, बजार पूँजीकरण रकम घट्यो

काठमाडौं । ४० प्रतिशतले धनात्मक र ६० प्रतिशत ऋणत्मक रहेको यो साताको सेयर बजारमा नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । गत साताको तुलनामा यो साता नेप्से परिसूचक १६.२९ अंकले घटेको छ । गत साता २०६८.३१ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता २०५१.९२ अंकमा बन्द भएको थियो । क वर्गको कम्पनीको मापन […]

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द 

काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो । गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको समितिले जनाएको छ । समितिले […]

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा सर्वसाधारणले पनि खरिद गर्न पाउने

काठमाडौं ।सानिमा बैंकको ४९ हजार ५० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  । कम्पनीले संस्थापक शेयर खरिदको लागि पहिलो प्राथमिकतामा विद्यमान संस्थापक शेयरधनी रहने कानुन ब्याबस्था भएका कारण बिध्यमान संस्थापक शेयरधनीलाई शेयर खरिदको लागि ३५ दिने सुचना प्रकाशित गरेर आबेदन माग गरेकोमा सो समयमा कुनैपनि संस्थापक शेयरधनि मध्येबाट कुनै पनि आवेदन नआएकाले सर्वसाधारणका लागि बिक्री […]

असार २४ बाट समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार हुने

काठमाडौं ।समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति पश्चात  असार २४ बाट एकीकृत कारोबार हुने भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार भएको हो  । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने/गाभिने सम्बन्धि सम्झौता गत भदौ ७ मा भएको थियो ।गाभने […]

आज पनि घटेर बन्द भयो शेयरबजार

काठमाडौं । आज नेप्सेमा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८ सय २४ दशमलब ५४ को कारोबार भएको छ ।  नेप्सेमा ८.२४ अंकको गिरावट सँगै २ हजार ५१  दशमलब ९२ कायम भएको छ । आज कारोबारमा आएका कम्पनीमा ४७ कम्पनीले कमाए भने १८८ कम्पनीले गुमाएका छन् । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु ऋणपत्रतर्फ आकर्षित […]

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)नेपालको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिद्वारा  प्रस्तुत गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित भएको छ । साथै सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम […]

सर्वसाधारणलाई (आईपीओ) जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले पायो अनुमति, प्रतिकित्ता ८२० माथि मुल्य

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ बिधि मार्फत सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।यो सँगै नेपालमा बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  रिलायन्स स्पिनिङ मिल्स  दोस्रो कम्पनी हुनेछ। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्ने छ। बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता […]

११.६० अंकले घटेको सेयर बजारमा कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ०.५६ प्रतिशतले घटेको छ । बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ६०.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.२७ अंकले घटेर ३ सय ६२.७४ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेर २ हजार ७१.७७ […]