२४८८ विन्दुमा नेप्से परिसूचक, १४ अर्बको कारोबार
काठमाडौं । सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.९० अंकले घटेर ४४८.७८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ११५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२१ वटा कम्पनीको सेयर मूल्य […]

