साताको सेयर : २ अर्ब ५४ करोडले करोबार रकम र ३ खर्बले घट्यो बजार पूँजीकरण रकम
काठमाडौं । यो साता सेयर बजारमा गिरावट आएको कारण करोबार रकम र कुल बजार पूँजीकरण रकममा कमी आएको छ । अघिल्लो साताको तुलनामा यो साता सेयर बजारमा कारोबार रकम २ अर्ब ५४ करोड ३१ लाख रुपैयाँ र बजार पूँजीकरण रकम ३ खर्ब ५७ अर्ब १७ करोड ३३ लाख रुपैयाँले कमी आएको छ । यो साता […]

