सामाजिक सञ्जालबाट सेयर किनबेच गर्न उत्साहित गराएमा कारबाही गर्ने

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरू खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउनेलाई कारबाही गर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डले एक सूचना प्रकाशित गर्दै यस्तो बताएको हो । सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनाधिकृत तवरले अन्तर्वार्ता तथा […]

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ५,३०,००० कित्ता संस्थापक बिक्रिमा रहेको छ  । सो शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले साउन ३२ गतेदेखि भदौ ११ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल , लाजिम्पाट, काठमाडौंमा आवेदन दिनु पर्नेछ। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप […]

सेयर बजारमा किर्तिमानी कारोबार रकम हुदाँ यी २० कम्पनीको भयो उच्च कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार खुलेको केहि समयमा ३०२२ विन्दुमा पुगेको नेप्से अन्तिम समयमा ३०००.८१ विन्दुमा आएर बन्द भएको हो । यसअघि नेप्से २०७८ भदौ १३ गते ३०४४ विन्दुमा पुगेको थियो । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.०१ अंकले बढेर ५३५.५१ […]

३ वर्ष अघिको अवस्थामा फर्किन खोज्दै नेप्से , नेप्से परिसूचक ३००० विन्दुमा झण्डै ३० अर्बको कारोबार

काठमाडौं । ३००० विन्दुमा पुगे सँगै नेप्से ३ वर्ष अघिको अवस्थामा पुग्ने देखिएको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार खुलेको केहि समयमा ३०२२ विन्दुमा पुगेको नेप्से अन्तिम समयमा ३०००.८१ विन्दुमा आएर बन्द भएको हो । यसअघि नेप्से २०७८ भदौ १३ गते ३०४४ विन्दुमा […]

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सात लाख भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था को ७,०४,५०० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । उक्त शेयर बिक्रीका लागि नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७९ निर्देशन नं. १०/०७९ बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था रहेको छ । शेयर खरिद […]

सनराईज सेक्युरिटिज (१००) को औपचारिक ब्रोकर कारोवार सुरुवात

काठमाडौं ।  लक्ष्मी सन्राइज बैंकको  शत् प्रतिशत स्वामित्वमा बनेको सनराईज सेक्युरिटिज लिमिटेडको व्यवसायिक सञ्चालन भएको छ  । कम्पनीले एक समारोहका बीच लक्ष्मी सन्राइज बैंकका अध्यक्ष रमण नेपालको  प्रंमुख आथित्थ्यतामा  औपचारिक सुरुवात गरेको हो  । उक्त कार्यक्रममा अध्यक्ष नेपालले  कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरेका थिए । उनले व्यवसायिक […]

३४ अंकले बढ्यो नेप्से, २३ अर्ब माथिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेको छ। आज नेप्सेमा ३३२ कम्पनीका शेयर २ लाख ४४ हजार १९ पटक करोबार भएको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किन बेच हुँदा २३ अर्ब ४३ करोड ६ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ। लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्यूचलफण्ड उप […]

‘करेक्सन’ भएको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । निरन्तर बढेको सेयर बजार मंगलबार घटेसँगै सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३२ अंकले घटेर ५११.१५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको […]

सेयर बजारमा ‘करेक्सन’ : ८ अंकले नेप्से घट्यो, कारोबार रकम साढे २१ अर्बमा सीमित

काठमाडौं । निरन्तर बढेको सेयर बजार मंगलबार घटेसँगै सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३२ अंकले घटेर ५११.१५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको […]

कीर्तिमानी कारोबार रकम बन्दा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । शेयर बजार बढ्ने क्रमले निरन्तरता पाउदाँ कारोबार रकममा कीर्तिमान कायम भएको छ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँ कारोबार भएको छ । यो सँगै कारोबार रकम सबैभन्दा उच्च भई कीर्तिमान कायम भएको छ । त्यस्तै शेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेर […]