सेयर बजारमा उछाल ४५.६९ अंकले बढ्दा ५ अर्बको कारोबार
काठमाडौं । सेयर बजारमा उछाल देखिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दे अर्थतन्त्रलाई सहज बनाउन खुकुलो नीति अवलम्बन गरेको प्रभाव आज सेयर बजारमा देखिएको छ । साताको पहिलो दिन आइतबार सुरुवाती कारोबार समय देखि उकालो लागेको बजार परिसुचक अन्तिम समयमासम्म ४५.६९ अंकले उकालो लागेर २ […]

