समान्य अंकले घटेको सेयर बजारमा ३ अर्बको करोबार
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार समान्य अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से बुधबार ९ दशमलव ५४ अंकले घटेर सेयर बजार २०१७.९७ अंकमा पुगेको छ ।ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव १७ अंकले घटेर ३ सय ५८ दशमलव ०९ अंकमा पुगेको छ । बुधबार […]

