लाभांश पारितका लागि ११ कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई लाभांश लगायतका प्रस्ताव पारितका लागि ११ कम्पनीहरूको साधारणसभा आज पुस २९ गते बस्दैछ । तीमध्ये २ जीवन बीमा कम्पनी, ४ निर्जीवन बीमा कम्पनी, ३ लघुवित्त कम्पनी र २ हाइड्रोपावर कम्पनी रहेका छन् । कम्पनीहरूले लाभांश लगायतका विभिन्न प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएका हुन् । आज प्रभु […]

नेप्से पुनर्संरचनासम्बन्धी अध्ययन समितिको प्रतिवेदन अर्थमा पेश

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई थप सुधार र व्यवस्थित बनाउने उद्देश्यसहित गठित उच्चस्तरीय अध्ययन समितिले आफ्नो प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ । समितिका संयोजक प्रकाशजंग थापाको नेतृत्वमा सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटी नेप्से पुनर्संरचनासम्बन्धी सुझावसहितको प्रतिवेदन औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। गत शुक्रबार नै मन्त्रालयमा दर्ता गरिएको प्रतिवेदनबारे सोमबार समितिका पदाधिकारीहरुले अर्थमन्त्रीसमक्ष विस्तृत […]

५.५४ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक ५.५४ अंकले घटेको छ । बजार २६३५.० अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३३ वटा कम्पनी ७८ हजार ८०८ पटक कारोबार हुँदा १ करोड २३ लाख ९ हजार कित्त सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ६ अर्ब ४७ करोड २६ लाख पुगेको छ। अन्तिम कारोबार बहिबारको […]

हिमालनय बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सेयरधनी जीत कुमार श्रेष्ठको २० हजार ४८२.०८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २९७ कित्ता, घनमान बज्रचार्यको १९ हजार ४९२.१३ कित्ता, तुलसी राम नेपालको ७ हजार ४०९.५६ कित्ता, हरि प्रसाद प्रसाईंको ५ […]

छिमेक लघुवित्तको सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले यसअघि संस्थापक सेयरधनी र त्यसपछि सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्दा सेयर खरीदका लागि निवेदन प्राप्त नभएपछि पुनः सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो । कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकेको छ । सेयर किन्न […]

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (पुस २८ गते) अन्तिम दिन रहेको हो । कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ […]

लाभांश पारितका लागि सात कम्पनीको एजिएम आज 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीहरूको साधारणसभा आज बस्दैछ । आज नबिल बैंक, हिमालयक लघुवित्त, डिप्रोक्स लघुवित्त, इमर्जिङ नेपाल, सिनर्जि पावर, बुटवल पावर र कालिका पावरको साधारणसभा आज बस्दै छ । यी सबै कम्पनीहरुले आफ्ना सेयधनीहरुलाई वितरण गर्ने लाभांश सहितका प्रस्तावहरु पारित गर्ने छन् । आज साधारणसभा गर्न लागेको नबिल […]

युनाइटेड इदी मर्दीको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गर्ने 

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको १६ औँ वार्षिक साधारणसभा आज पुस २७ गते कास्की जिल्लाको पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजेदेखि सुरु हुने छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ […]

आज सेयर कारोबार नहुने

काठमाडौं । आज सेयर कारोबार बन्द रहने भएको छ । सरकारले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएका कारण आज सेयर बजार बन्द रहने भएको हो  । योसँगै यो सता सेयर बजारमा आकस्मीक कुनै सार्वजनिक बिदा नपरेको अवस्थामा ४ दिन मात्रै कारोबार खुल्ने भएको छ । गत साता भने सेयर बजार पुरै ५ करोबार दिन […]

लाभांश प्रस्ताव पारित गर्दै सकियो स्वावलम्बन लघुवित्तको साधारणसभा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ९७ […]