१५.४१ अंकले घट्यो सेयर बजार
काठमाडौं । नेप्से परिसुचाङ्क आज साताको दोस्रो दिन सोमबार १५.४१ अंकले घटेको छ । सोमबार १५.४१ अंकले घट्दा नेप्से १९६९.०२ बिन्दुमा पुगेको छ । नेप्सेमा आज २ अर्ब पाँच करोड ८३ लाख पाँच हजार एक सय ८५ रुपैयाँ १९ पैसाको कारोबार भएको छ । सोमबार बैंकिङ समूह ६.५२, विकास बैंक ३७.३८, फाइनान्स ४१.८०, होटेल र […]

