आईपीओ निष्कासनको माग गर्दै केबी एग्रो धितोपत्र बोर्डमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा केबी एग्रो एण्ड रिसर्च कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको छ । कम्पनीले कार्तिक २७ मा बोर्डमा आवेदन दिएको हो । कम्पनीले १० करोड ९७ लाख २५ हजार रुपैयाँ बराबरको १० लाख ९७ हजार २ सय ५० कित्ता सेयर निष्काशनको अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा […]

