जोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि भदौ १९ गतेसम्म खुला गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले बिक्री अवधिभर परेका आवेदनहरू केलाएर रितपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई २२ लाख २४ हजार १७३ कित्ता हकप्रद सेयर असोज ७ गते बाँडफाँड गरेको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले असार ७ गतेसम्म […]

