मंसिर २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सालपा विकास बैंक

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ […]

आजसम्म कायम सेयरधनीले मात्रै माउन्टेन इनर्जी लाभांश पाउने 

काठमाडौं । माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनाका लागि भोलि एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्ने छन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाउन पाउनेछन् भने लाभांश प्राप्त […]

आज पनि घट्यो नेप्से, २ अर्ब बढीले घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार नेप्से सूचक २६.५१ अंकले घटेको  हो । त्यस्तै फोल्ट इन्डेक्स ०.४७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७६ […]

सौराहाको होटेल पार्क ल्याण्डले आईपीओ निष्काशन गर्ने

काठमाडौं । होटेल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पुस ६ गते बोलाएको साधारणसभामा कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने भएको हो। कम्पनीको सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको पुँजी वृद्धि गर्ने, र कम्पनीको शेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुन लागेको हो । यस कम्पनीले चितवनको सौराहामा […]

साताको पहिलो दिनमै २६.५१ अंकले घट्यो बजार, कारोबार रकम कति ?

काठमाडौं । साताको पहिलो दिन अर्थात, आइतबार नेप्से सूचक २६.५१ अंकले घटेको छ । बजार २६४९.५२ अंकमा झरेर बन्द भएको छ । यसदिन ३४२ वटा कम्पनीको ८४ हजार १ सय ५६ पटक कारोबार हुँदा १ करोड ५७ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ७ अर्ब ८ करोड ५४ लाख […]

माछापुच्छ्रे एसआइपी योजनाको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज (मंसिर १४ गते) देखि सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गर्दैछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो योजना खुलामुखी प्रकृतिको योजना हो । […]

हप्ता दिनमा साढे ४ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कतिले बढ्यो ?

काठमाडौं । यो साता नेप्से परिसूचक साढे ४ प्रतिशत बढेर बन्द भएको छ । साताका सबै कारोबार दिन बढेको नेप्से परिसूचक ४.५२ प्रतिशतले बढेको हो । गत साता २५६०.२९ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता ११५.७४ अंक बढेर २६७६.०३ विन्दुमा पुगेको छ । दुई कारोबार दिन उच्च अंकले बढेको बजार त्यस पछिका तीन दिन […]

साताको सेयर बजार : कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार साताभरि कुल ६ करोड २९ लाख ९९ हजार ६०४ कित्ता सेयर रु ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबरमा कारोबार भएको छ । मङ्गलबारबाहेक सबै दिन कारोबार रकम रु ६ अर्बभन्दा बढी रह्यो भने मङ्गलबारको कारोबार रु ५ अर्बमा सीमित रह्यो । साताको पहिलो कारोबार दिन […]

सप्तकोसी सिमेन्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटलल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले १०० (एक सय) रुपैयाँ दरका चुक्ता पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ । यस सम्बन्धमा बुधबार त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा दुवै पक्षबीच […]

१०.४३ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । बिहीबार नेप्से परिसूचक १०.४३ अंकले बढेको छ । बाजर २६७६.०३  बढेको छ । यस दिन ३३३ वटा कम्पनी ८६ हजार १ सय ७० पटकको कारोबा हुँदा १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँ पुगेको छ। यो रकम बुधबारको […]